काठमाडौं । बिहीबार बिहान भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३।४ रिक्टर स्केलको भूकम्प गएको बताए ।

उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए । बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार