काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् ।
बुधबार ५४६ जना पुरुष तथा ४० जना महिला नयाँ संक्रमित थपिएका हुन् । जसमा ६६३८ जना पुरुष र ५३९ जना महिला छन् । यो सँगै संक्रमितको कूल संख्या ७१७७ जना पुगेको छ ।
बुधबार विपी कोइराला धरानमा ५ जना, विराटनगरमा ११ जना, जनकपुरमा २७ जना, नारायणीमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य कार्यालयमा २६५ जना, भरतपुरमा ३ जना, धुलिखेलमा ९९ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना, पोखरामा २० जना, रुपन्देहीमा ५९ जना, भेरीमा ३२ जना, राप्तीमा ३३ जना, सुर्खेतमा ४ जना, कर्णालीमा १४ जना र सेतीमा ७ जना थपिएका हुन् ।
७३ जिल्लामा कोरोना संक्रमण फैलिएका छन् । हालसम्म ११६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । बुधबार ९ जना पुरुष डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १०५५ जना पुरुष तथा ११२ जना महिला छन् ।
बुधबार १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




