काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा अर्को महिना भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् ।
प्रधानमन्त्रीका रुपमा देउवाको यो पहिलो विदेश भ्रमण हुनेछ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवा भदौं ७ वा ८ गते भारत भ्रमणमा जाने तयारीमा छ । प्रधानमन्त्रीको यो भ्रमण तीन दिनको हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार