काठमाडौं । उपत्यकमा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार