काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८० जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिदा काठमाडौं उपत्यकाका मात्र्र ६४५ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा ५१५ जना डिस्चार्ज भएका छन्। देशैभर ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार काठमाडौं उपत्यकामा मात्रै ३६० पुरुष र २८५ जना महिलासहित ६४५ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनसार पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार