टोकियो
गैर आवासिया नेपाली सघ जापानको अध्यक्षमा तासि वाङदी लामा सर्वसम्मत अध्यक्ष निर्वाचित हुन सफल भएको छन ।
एनआरएन जापानको आईतबार सम्पन्न भएको उद्धाटन समारोहमा सर्वसम्मत हुन सफल अध्यक्ष, लामा सहित महासचिव बुद्धि घिमिरे र कोषाध्यक्ष कालिका थापा सर्वसम्मत चयन भएको धोषण गरिएको हो ।

गैर आवासिया नेपाली सघ जापानका संरक्षक रहेका भवन भट्टको सक्रियतामा हिजो सम्पन्न भएको सहमति अनुसार अध्यक्षका प्रत्यासी अनुज थापा आईसीसी सदस्य पदमा जान राजी भएपछि टासी लामा आगामी नयाँ कार्यकालका लागि अध्यक्ष चुनिएका हुन।
अन्य पदहरुमा पनि सहमतिको लागि प्रयास जारी रहेको छ । यदि सहमति नभए सेप्टम्बर तिन तारिकमा अनलाईन भोटिङ हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




