काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ९ सय ५३ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । १० हजार ५७९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७९० र एन्टिजेन विधिबाट १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
नेपालमा हाल १९ हजार ७ सय सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १८ हजार ३४० जना होमआइसोलेसनमा, १ हजार ३६० जना संस्थागत आइसोलेसनमा ३६३ जना सघन उपचार कक्षमा तथा १०९ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना संक्रमणमुक्त बनेका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ५९ हजार ८७५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६.१ प्रतिशत रहेको छ ।
त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ८७ जना संंक्रमितले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु दर १.४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २ लाख १६ हजार ७२५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ६५ लाख २८ हजार ३९२ जनाले खोपको पहिलो मात्रा तथा ६० लाख १४ हजार ९४१ जनाले दुवै मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




