काठमाडौं । दर्शकको रोजाइमा पर्ने अभिनेत्री सनी लियोनीको सुन्दरताको चर्चा विश्वभर नै हुने गर्छ । उनी हिन्दी सिनेमाबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । उनका फ्यानहरुको संख्या पनि धेरै छ । सबैको लोकप्रिय हुँदाहुँदै पनि सनी बारम्बार विवादमा फस्ने गरेकी छन् ।
सनी फेरि एकपटक विवादमा फसेकी छन् । उनी भर्खरै एउटा गीतका कारण निकै विवादमा तानिएकी छन् । उनलाई हिन्दु धर्मको भावनाविपरित नृत्य गरेको भन्दै धेरैले विरोध गरिरहेका छन् । हालै रिलिज भएको सनी लियोनीको गीत ‘मधुबन’ ले सनीलाई फेरि तनावमा फसाएको छ ।
गीतका शब्दहरुले हिन्दु धर्मको भावनाहरुमाथि आघात पुर्याएको आरोप लगाइएको छ । गीत ‘राधा’ माथि लेखिएको छ । जसमाथि मानिसहरुले आपत्ति जनाएका छन् । मथुराका पुजारीहरुदेखि मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले गीतको शब्द परिवर्तन गर्न निर्देशन समेत दिएका छने । मधुवनको गीतमा अश्लिल नृत्य भन्ने आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




