काठमाडौं, चैत ३० । सरकारले सबै प्रकारका भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि राष्ट्रिय सदाचार नीति लागू गर्ने भएको छ ।
नयाँ स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको सरकारले सदाचार नीतिको मस्यौदा तयार पार्नका लागि कार्यदल गठन गरेको छ । मस्यौदा बनाउने जिम्मेवारी पूर्वसचिवहरु सारदाप्रसाद त्रिताल र मोहन बञ्जाडेलाई दिइएको छ । दुवै पूर्वसचिवहरुले पदमा रहँदा आर्थिक र नीतिगत पारदर्शिता देखाएको भन्दै मुख्यसचिव सुवेदीको पहलमा यो कार्यदल बनाइएको हो ।
यस्तै कार्यदलले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रबर्धनका लागि अन्तराष्ट्रिय असल अभ्यासहरुको पहिचान गरी नेपालको निम्ति उपयुक्त हुने विषयहरु सिफारिस गर्नेछ । सरकारले कार्यदललाई राज्यको पुनर्संरचनासँगै तल्लो तहसम्म पुग्ने अधिकार, स्रोत र साधनमा सदाचार प्रवर्धनका लागि अवलम्बन गर्नुपर्ने नीति र खाकाको मस्यौदा पेश गर्ने निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




