काठमाडौं । पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमन र मोडल ज्योत्सना योगी वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार परम्पराअनुसार विवाह गरेका हुन् ।

विवाहपछि सामाजिक सञ्जाल तस्वीर सेयर गर्दै उनीहरुले यस विषयमा जानकारी दिएका हुन् । स्वप्न र ज्योत्सना केही समयदेखि प्रेम सम्बन्धमा थिए ।
ज्योत्सना म्युजिक भिडियो र मोडलिङमा सक्रिय छिन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार