काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार मत कटाएका छन् । अहिलेसम्म ३९ हजार ५ सय २० मतगणना हुँदा बालेनले १५ हजार ४ सय २ मत पाएका छन् ।

उनको पछि रहेका एमालेका केशव स्थापितले ८ हजार २ सय ८८ मत पाएका छन् । कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७ हजार २ सय ९० मत पाएकी छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार