काठमाडौं । सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले टाटा टियागो मिस डिलाइटु को उपाधि पनि जित्न सफल भएकी छन्।

द काडमाण्डू पोस्ट मिस इन्टेलेक्चुअल डाबर अमला मिस ब्युटिफुल हेयर को उपाधि रोज कँडेल, बर्जर मिस ग्ल्यामरुको उपाधि सोफिया श्रेष्ठले जित्न सफल भएका छन्। ब्रिज सिमेन्ट मिस कन्फिडेन्टको उपाधि सरिशा श्रेष्ठले जित्न सफल भएकी छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार