टोकियो/जापान। प्रधानमन्त्री किशिदाले आज (१० तारिख) मन्त्रिपरिषद् पुनर्गठन र एलडीपीका पदाधिकारी नियुक्त गर्ने कार्यक्रम तय भएको छ।नयाँ मन्त्रिमण्डलमा ९ जना पहिलो पटक यो मन्त्रिपरिषदमा प्रवेश गर्नेछन भने ५ जना पुन: मन्त्रीमण्डलमा प्रवेश गर्नेछन्।
जसमा महत्त्वपूर्ण कामहरुलाई निरन्तरता दिन आवश्यक मन्त्रालयहरु स् – स्वास्थ्य, श्रम तथा कल्याण र रक्षामन्त्रीको रूपमा अनुभव भएका व्यक्तिहरू छन्, जसले हुनेछ।प्रधानमन्त्री किशिदाले आज बिहान लिबरल डेमोक्र्याटिक पार्टीका पदाधिकारी नियुक्त गर्नेछन् र दिउँसो मन्त्रिपरिषद् पुनर्गठन गर्नेछन्।
यस पटकको मन्त्रिपरिषदमा आबे हत्याकान्डमा मुछिएको पूर्व युनिफिकेसन चर्चसंगको सम्बन्धहरुको अध्ययन गरी,त्यस संस्थासंग सम्बन्ध भएका व्यक्तिहरुलाई समावेश नगरिने नीति अप्नाईएको आँकलन गरिएको छ।
मुख्य सत्तारुढदल लिबरलडेमोक्रटिकका सर्वोच्च नेता सिन्जो आबेको आकस्मिक निधन पश्चात पार्टी भित्रको जिम्मेवारीलाई समन्वय गर्नका लागि पनि पदाधिकारीहरु हेरफेर गर्न लागिएको हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




