ललितपुर । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।  राणाले २३ हजार ८९२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज सिलवालले १९ हजार २७८ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरेले ३ हजार २७७ मत ल्याए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार