काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान तामाङको आवाज र र्यापर निमा लामाको र्यापमा ‘धरर आँशु’ बोलको गीत बजारमा आएको छ । बिरिसु मिडियाको अफिसियल युटुब च्यानलमार्फत उक्त गीत सार्वजानिक गरिएको हो ।
‘हाम्रो नयाँ गीतलाई सम्पूर्ण दर्शकले मन पराउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौ । यो र्यापर निमाको आफ्नै जीवनमा आधारित गीत हो । उनको संघर्षको कथा समेटिएका छौ ।’ गायिका सुस्मिता स्याङ्तानले भनिन ।
विवेक लोप्चनको शब्द, जेम्स जिम्बा तामाङको र्याप कम्पोज, कर्साङ लामाको संगीत र संगीत संयोजनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन गरेका हुन ।
त्रिलोक लामाले छायांकन गरिएको भिडियोलाई राजु दोङ तामाङले सम्पादन र कलर गरेका हुन । र्यापर निमा लामा र गायिका सुस्मिता स्याङ्तानले बजारमा ल्याएको भेट्लास है र कमिसन बोलको गीतलाई अत्याधिक रुचाएका छन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




