काठमाडाैं । झारफूक गर्ने बहानामा एक धामीले एक युवतीलाई बलात्कार गरेका छन् । मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जवरजस्ती करणी गरेका हुन् ।

त्यसपछि उनी फरार थिए । पिडित युवतीको जाहेरीपछि फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो । बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जवरजस्ती करणी गरेको पीडित युवतीले बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार