काठमाडौं । हिउदको समयमा राजधानी काठमाडौंमा मर्निङवाक गर्नै नहुने अध्ययनले देखाएको छ ।
हिउँदको बिहानीपख उपत्यकामा चिसो बढी र धुलो, धुवाँ अत्याधिक हुने भएकाले मर्निङवाक नगर्न वाताविरणद् भूपेन्द्र देवकोटाको सुझाव छ । काठमाडौं उपत्यकाको धुलो र धुवाँले चिसो बढ्नुका साथै भिजिबिलिटी घट्दै गएको छ । उपत्यकामा हुने अत्याधिक धुलो र धुवाँले आकाश ढाक्दा भिजिबिलिटी घट्दै गएको जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले जनाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । अहिले काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ दशमलव ५ सोल्सियस र न्युनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस छ ।
चारैतिर पहाडले घेरिएकाले उपत्यकाबाट हावा पास नहुँदा आकाशमै धुलो र धुवाँ मडारिने गरेको छ । जसले गर्दा अहिले उपत्यकामा ४ किलोमिटर मात्र भिजिबिलिटी रहेको मौसमविद शान्ति कँडेलले बताईन्, ‘सामान्यतया ३ किलोमिटरभन्दा कम भिजिबिलिटी भएपछि हावई क्षेत्रमा असर गर्छ,’ कडेलले भानिन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




