११ वैशाख, पोखरा । प्रिया गुरुङ् उपचारका लागि सहयोगको अपिल गरिएको छ ।उत्तरी गोरखा मान्बु गा.वि.स. हाल पोखरामा बसोबास गर्दैआएकी प्रिया गुरुङको क्यान्सरको उपचारार्थ गण्डकी मेडिकल कलेजले ईन्डीया राजीव गान्धि क्यान्सर हस्पिटलमा रिफर गरेको छ ।
जनप्रिय मा.वि.मा स्नातकतहमा अध्ययानरत १९ वर्षिया छोरी प्रिया ग नसा सम्बन्धी क्यानसर रोगले ग्रसित भएकी हुन् ।आर्थिकरुपमा कमजोर परिवारमा उनको उपचार खर्चले ठुलो आर्थिक भार परेको बताईएको छ । परिवारमा दुई छोरी एक छोरा रहेको र १९ वर्षकी प्रिया गुरुङ ठुली र उनकी बहिनी १७ वर्षकी छिन भने भाई १३ वर्षका रहेको बाबु सुर्य गरुङले बताए । आर्थिक आर्जन गर्ने आफु एक्लो रहेको र सबै विद्यार्थी भएकोले छोरी प्रियाको उपचार गर्न सहयोगको अपिल गरेको उनले बताए ।
प्रियाको उपचारका लागि १६ लाख (१६०००००) भारतिय रुपैयाँ लाग्ने हस्पिटलले बताएको छ ।आर्थिक सहयोग गर्ने इच्छुक व्यक्ति वा संघ संस्थालाई प्रिया गुरुङको बुबालाई सम्पर्क गरी सहयोग गर्न सकुने छ ।

सम्पर्क नं ००९१९९७१३९३१६६ (ईण्डिया)
सुर्य बहादुर गुरुङ
खाता नं. ०११०१०९०२५०२१४
swift code No NIBLNPKT
NEPAL INVESTMENT BANK LTD
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




