सन २०१८ मा, जापान भियतनामी कामदारहरुको रोजाईको पहिलो मुलुक बनेको छ ।
रिपोर्टका अनुसार, सन २०१८ मा १ लाख ४२ हज़ार ८ सय ६० जना भियतनामी कामदारहरु जापान भित्रिए । जव कि दोस्रो आकर्षणको मुलुक ताइवानमा ६० हज़ार ३ सय ६९ जना र तेस्रो रोजाईमा परेको दक्षिण कोरियामा जम्मा ६ हजार ५ सय ३८ जना रोजगारीका लागि पुगेका छन् ।
भियतनामलाई जापानले कामदार आपुर्ति गर्ने प्रमुख मुलुककोरुपमा लिएको छ । जसको कारण जापान भियतनामी कामदारहरुको रोजाईको मुलुक मात्र नभई वर्तमान अवस्थामा हेर्दा, जापानको पनि प्रमुख कामदार गन्तव्य मुलुकको रुपमा देखिएको छ ।
यद्यपी, भियतनामी कामदारहरु कृषि तथा मेसिनरी उद्योगहरुमा रुचाईएता पनि अतिथि सत्कार तथा परिकार उत्पादन जन्य व्यवसायमा संलग्नहरुको लागि भने त्यति आकर्षक कामदार मानिदैन ।
अन्तरमुखी स्वभावका जापानीहरुले कस्लाई अत्यधिक रुचाउँछन् भन्ने कुरा प्रस्ट बुझ्नु त्यति सजिलो भने छैन । तथापि काम गराई,लगनशिलता,भाषागत दक्षता तथा सरसफाईमा ध्यानदिने व्यक्तिहरुले पहिलो प्राथमिकता पाउने कुरामा भने कुनै सन्देह छैन ।
जापानमा सन २०१४ देखि भियतनामी कामदारहरु आउने प्रकृया बाक्लिन थालेको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




