टोकियो । दिनप्रतिदिन जापानमा विदेशीहरुको संख्या थपिदै गएको छ । बढ्दो संख्यासंगै समस्या र जटिलताहरु पनि बढ्दोरुपमा छ । यिनै विविध समस्याहरुलाई सम्बोधन गर्ने प्रयासस्वरुप टोकयोमा  वसोवास गर्ने विदेशी नागरिकहरुका लागि विविध बिषयहरुमा संम्बन्धित विज्ञद्धारा परामर्श सेवा उपलब्ध गराईने भएको छ । जहाँ  नेपाली भाषामा पनि निशुल्कमा सेवा प्रदान हुनेछ ।

नाकानो कोकुसाई कोउर्युउक्योउखाई(ANIC) ले आयोजना गरेको एकदिने परामर्श कार्यक्रम यहि नोभेम्बर ११ तारिख शनिबारका दिन  नाकानो जेरो हल (なかのZERO西館 (JR中野駅南口徒歩8分)मा हुनेभएको छ । कुनै पुर्व रजिस्ट्रेसन बिना नै सहभागी हुन सकिने उक्त कार्यक्रममा,भिसा,कानुनी ,कर, श्रम तथा शिक्षा सम्बन्धि परामर्श लिन सकिने छ ।

मिति : २०१७ नोभेम्वर ११ तारीख (शनिवार)
समय : दिउसो १३:०० वाट १५:३० सम्म
स्थान : नाकानो जेरो हल

【外国人のための専門家相談会】
外国の方が母語で相談できる専門家相談会を実施
無料・予約不要・秘密厳守です。
【日時】11月11日(土)、13:00~15:30
【場所】なかのZERO西館 (JR中野駅南口徒歩8分)
相談内容
1)在留資格・ビザ・旅券 2)結婚・離婚・親子等 3)労働・賃金・労災雇用等
4)保険・年金 5)税金 6)交通事故・損害賠償 7)借金・賃金・保証
8)住居・不動産 9)国籍・帰化 10)健康・医療 11)学校・進学・転校
12)近隣トラブル 13)刑事・犯罪・警察 14)その他
専門家➡弁護士、行政書士、社会保険労務士、中小企業診断士等
区役所職員➡税務、保険医療、子育て支援
語学➡英語、中国語、スペイン語、ポルトガル語、韓国語、アラビア語、フィリピン語、インドネシア語とネパール語

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार