सोल । दक्षिण कोरियामा हुण्डी कारोबारमा संलग्न १२ नेपालीसहित २६ विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा १२ नेपाली र १४ चिनियाँ नागरिक भएको कोरिया प्रहरीको अपराध शाखाले जनाएको छ।
प्रहरीले हुण्डी कारोबारीबाट झण्डै दुई हजार ८ सय अर्ब कोरियन वोन बरामद गरेको छ। कोरियामा ठूलो संख्यामा हुण्डी कारोबारि समातिएको पहिलो घटना हो।
अपराध अपरेशन नामक यो कारबाहीले कोरिया सरकार समेत चकित परेको छ। हुण्डी कारोबारको आरोपमा यस अघि पनि नेपालीसहित विदेशी नागरिक पक्राउ परेको भएपनि यो कार्बाहीले हुण्डीसँग अपराघको ‘कनेक्सन’ समेत फेला परेको प्रहरीको दाबी छ।
प्रहरीले सुवनमा रेष्टुरेण्ट व्यवसाय गर्ने ‘पि’ नाम गरेका ‘हुण्डी नाइकेसहित १२ नेपाली पक्राउ परेको पुष्टी गरेको छ। पक्राउपरेका सबैमाथि अनुसन्धान सुरु भएकाले अहिले नै सबै विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ। हुण्डीको रकम चीनिया भ्रष्टाचारी संगठनदेखि मुस्लिम अपराधिक संगठनसम्म पुगेको प्रहरीको अनुमान छ।
अन्नपुर्णपोस्टबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




