मस्को । विश्व खेलकुदको कुम्भ मेला फिफा विश्वकप सुरु हुन अब ५ दिनमात्र बाँकी छ ।
विश्वकप सुरु हुनुअघि सम्पूर्ण टोलीले विश्वकपका लागि अन्तिम २३ खेलाडीको नामावली पनि सार्वजनिक गर्दै अभ्यास र मैत्रीपूर्ण खेलहरुमा व्यस्त रहेका छन् । विश्वकपमा सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वार्टर फाइनलमा प्रवेश गर्नेछन् । सहभागी सबै ३२ टोली विश्वकपको ट्रफी उचाल्ने अभियानमा रहनेछ । तर, एक टोलीले मात्र विश्वकपको उपाधि उचाल्नेछ । यसवर्ष साविकको विजेता जर्मनीसँगै ब्राजिल, अर्जेन्टिना र स्पेनलाई मुख्य दावेदार मानिएको छ ।
फुटबलमा जर्सी नम्वर ५ लाई डिफेन्सको जर्सीको रुपमा लिइन्छ । यो जर्सी लगाएर खेल्ने खेलाडीहरु विपक्षीको प्रहारलाई रोक्दै सहकर्मीलाई बल पास गर्ने गर्दछन् । ब्राजिलका क्यासमिरो, जर्मनीका म्याट हमेल्स, स्पेनका सर्जियो बुस्केट्स र अर्जेन्टिनाका लुकास बिजिला यही जर्सी लगाएर मैदान उत्रनेछ ।
१४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिता रुसको ११ शहरको १२ रंगशालामा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




