एक्तारिनवर्ग, एजेन्सी । फिफा विश्वकप फुटबल प्रतियोगितामा जापानले सेनेगललाई बराबरीमा रोकेको छ ।
एक्तारिनवर्गमा भएको खेलमा एसियाली राष्ट्र जापानले खेलमा दुई पटक पछि परेर पनि जापानलाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफ भएको हो । बराबरीसँगै समूह ‘एच’ मा दुवै टिमले समान ४ अंक जोड्दै अन्तिम १६ पुग्ने सम्भावना कायम राखेका छन् ।
सेनेगलले खेलको ११ औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता बनाएको थियो । ३४ मिनेटमा जापानका टाकासी इनुइ डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा ल्याए । ७१ मिनेटमा माउसा वागुइले गोल गरेर सेनेगललाई दोस्रो पटक अग्रता दिलाए ।
तर, ७८ मिनेटमा जापानले दोस्रो पटक बराबरी गोल फर्काउन सफल भयो । परिवर्तित खेलाडी केइसुके होन्डाले गोल गर्दै जापानलाई फेरि २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोलका सुन्दर मौका खेर फालेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




