काठमाडौं, १० चैत । एफएसी यु–२३ च्याम्पियनसिप छनोट अन्र्तगत अहिले नेपाल र कतारबीच खेल भैरहेको छ ।

पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल कतारमा भैरहेको छ ।

https://www.alkass.net/alkass/live.aspx?ch=one


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार