चीनका दुई बालकले आफ्ना अभिभाव भेट्नका लागि बसको तल (चक्काको छेउ) मा लुकेर ८० किलोमिटर यात्रा गरेका छन् । बसको तल लुकेर यात्रा गरेका बालकको तस्बिर सार्वजनिक भएपछि चीनमा बालबालिकाको अधिकारी तथा उनीहरुको सुरक्षाको विषयलाई लिएर सामाजिक सञ्चालमा चर्चा सुरु भएको छ ।

चीनको सरकारी सञ्चारमाध्यमले बसको तल बसेर यात्रा गर्ने दुई बालकको नाम सार्वजनिक गरेको छैन । उनीहरु दक्षिणी गुएङझीबाट अभिभावक भेट्नका लागि बसको डिक्कीमा लुगेर गुएङदोङ प्रान्त गएका हुन् ।

https://m.youtube.com/watch?v=6sEA8aUuGqY


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार