सम्वन्ध सहज भैरहदा त्यसको चर्चा जति बढी हुन्छ त्यो भन्दा बढी चासो र चर्चा सम्वन्ध चिसिएपछी हुने गर्दछ। यस्तै भयो कमेडीयन मनोज गजुरेल र उनकी पत्नी मिना ढकालको वैवाहिक जीवन कहानी पनि। २२ बर्ष लामो वैवाहिक जीवनलाई डिभोर्सको रुप दिएर केहि दिन अगाडी यी दुवैले अलग बाटो रोजे। १३ बर्षिय छोरी र मिना एकातर्फ भए भने मनोज र २० बर्षिय छोरा अर्कोतर्फ ।
.मनोज गजुरेल डिभोर्स पश्चात मिडियामा देखिएका छैनन् भने श्रीमती मिना ढकाल भने लगातार अन्तर्वार्तामा छाईरहेकी छिन्। उनले लगातार मिडियामा आएर मनोज गजुरेलले आफुलाई कहिले सम्मानभावले नहेरेको बताएकी छिन्। उनले निकै लामो समयबाट आफुले समझदारीमा डिभोर्स गरौ भन्दा उनले नमानेको मीनाले बताएकी छिन्। माईति पक्षको रहोबरमा र सहयोगमा डिभोर्स सफल भएको बताएकी छिन्।
उनले परिवारको लागि कहिले समय नदिएको आरोप उनले लगाएकी छिन्। साथमा उनले आफुलाई मानसिक रोगि बनाउन मनोजले लगातार कोशिस गरेको र त्यसमा उनि असफल भएको उनले बताएकी छिन्। आफुलाई त्यसको लागि औषधि समेत खुवाएको बताएकी छिन्। उनले मनोजलाई लगाएको आरोप र मनोजका बारेमा उनले बोलेका कुरा भीडीयोमा हेर्न सक्नुहुन्छ।
977mag.com बाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




