माघ । पछिल्लो समय निकै चर्चामा रहेका जोडी हुन् कृष्ण ओली र रुपा पुलामी मगर । करेण्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीका लागी विभिन्न मिडियाले सहयोग अभियान चलाएका थिए । पैसा अभावका कारण कृष्णको उपचारमा समस्या भएपछि उनीहरुले सहयोगको अपिल गरेका थिए । उनिहरुको अपिललाई सबैले मनै देखि मनन गरे र सहयोग पनि गरेका छन् ।
देश विदेशबाट धेरै आर्थिक सहयोग पाएपछि अब उनीहरुले सहयोग नगर्न अनुरोध गरेका छन् । केहि दिन अघि मात्र कृष्ण ओलीले कृतिम खुट्टा लगाएका थिए । एक अन्तर्वार्ताको क्रममा उनले भने ‘हामीलाई अमेरिका युएस बाट ७० – ७२ लाख आउंदै छ । उक्त रकम आएपछि हामीलाई उपचार खर्च पुग्छ त्यसैले हामी यो अभियान बन्द गर्न चाहन्छौं ।’
यस भन्दा अगाडी १ करोड ४८ लाख जम्मा भएको पनि रुपाले जानकारी गराइन् । ‘कसैले अझै पनि रकम जम्मा गर्नु भएको छ भने हामी जस्तै पिडितलाई सहयोग गर्न सक्नुहुन्छ’ उनीहरुले भने ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




