काठमाडौ । जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गरिनेछ । ठगीमा पर्नबाट जोगिनुहोला । थप यो भिडियो हेर्नुहोस् । सचेत रहँदै अरुलाई पनि सजग गराउनुहुन् लाईक र सब्स्क्राईब गर्न नभुल्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार