१० दिनभित्र वक्यौता सहितको महसुल नतिर्ने कसैलाई नछाड्ने उर्जामन्त्री शाहीको घोषणा

काठमाडौं, १४ भदौ । उर्जामन्त्री महेन्द्रबहादुर शाही १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्ने जो कोहीलाई नछोड्ने घोषणा गरेका छन । बुधवार आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री शाहीले १० दिनभित्र विद्युत महसुल बक्यौता नतिरे राष्ट्रपति, प्रधानमन्त्र वा मन्त्रीका क्वार्टर र कार्यालयहरु सहित कसैलाई पनि नछाड्ने घोषणा गरेका हुन । उनले सो अवधी भित्र बक्यौता नबुझाए सबैको विद्युत लाईन काटिने स्पष्ट पारे...

राष्ट्रिय वाणिज्य बैंक लि.मा एनआईडिसी डेभलपमेन्ट बैंक लि.गाभिने

काठमाडौं, भाद्र १२ । नेपाल सरकार मन्त्रीपरिषदको माघ १४ को निर्णय अनुसार एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेडलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गाभ्ने सम्बन्धमा सोमबार एक समारोहका बीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डे र एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष एवं अर्थ मन्त्रालयका सह सचिव बैकुण्ठ अर्यालले समझदारी...