जापानको नगोयामा ट्याक्सी चालकलाई कैंची देखाएर लुटपाट
काठमाडाैँ । जापानको नगोयामा एक महिलाले ट्याक्सी भाडा तिर्न अस्वीकार गर्दै चालकलाई धम्क्याएर नगद लुटेको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार शुक्रबार राति करिब ११:५५ बजे निशी वार्डमा उक्त घटना भएको हो। ३४ वर्षीय ट्याक्सी चालकले महिलाले कैंची देखाएर धम्क्याएपछि गाडी रोकेका थिए। जापानी सञ्चारमाध्यमका अनुसार ती महिलाले चालकसँग एक लाख येन मागेकी थिइन्। चालकसँग त्यति रकम नभएपछि उनले चालकबाट पाँच...

