जापानको अधिकांस स्थानमा उच्च गर्मी,दिनहुँ बिरामीहरुको चाप बढ्दो

टोकियो/जापान। पछिल्लो केहिदिन यता जापानका अधिकांस स्थानहरुमा उच्च गर्मी बढ्न थालेको छ। गर्मी बढेसंगै हिटस्ट्रोक(गर्मीका कारण हुने बिरामी)का कारण दिनहुँ सयौँ मानिसहरु अस्पत्ताल भर्ना हुन थालेका छन् । आज,१७ तारिख पश्चिमी,पुर्वी तथा उत्तरी जापानका अधिकांस स्थानहरुमा दिनभर चर्को घाम लाग्यो । परिणाम धेरै स्थानको तापक्रम ३० डिग्रीभन्दा अधिक कायम भयो । आज आईची,गिफु,साईतामा,गुन्माका केहि सहरहरुमा ३३ देखि डिग्री माथीको तापक्रम...