भोलिदेखि पेट्रोलियम पदार्थको विक्री वितरण नगर्ने ब्यवसायीहरुको घोषणा

साउन २५ काठमाडौं– पेट्रोलियम ब्यवसायीहरुले विहीबारदेखि पेट्रोलियम पदार्थको विक्री वितरण नगर्ने घोषणा गरेका छन् । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने परिमाण क्षतीका कारण आर्थिक भार खेप्नु परेको भन्दै विक्री वितरण नै ठप्प पार्ने गरी ब्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको परिमाणमा देखिएको समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको...