मतपरिणाम ह्याक भयो: केन्याली विपक्षी
श्रावण २५ एजेन्सी – केन्याको निर्वाचन आयोगले उसको कम्प्युटर प्रणालीमा ह्याकरहरु घुसेर मतपरिणाम प्रभावित पारेको भन्ने विपक्षीको आरोपको छानबिन गर्ने बताएको छ । राष्ट्रपतिय निर्वाचनमा विपक्षी उम्मेदवार राइला ओडिंगाले मतपरिणाम प्रभावित हुने गरी त्यहाँको चुनाव आयोग प्रणाली ह्याक भएको आरोप लगाएका हुन् । गत साता मारिएका एक वरिष्ठ निर्वाचन अधिकारीको पहिचान प्रयोग गरेर त्यस्तो ह्याक गरिएको पनि उनले आरोप लगाएका छन् । करिब...

