जापानको यामानाशीकेनमा सोमबार कास्कीका एक नेपाली युवाको निधन

यामानाशी/जापान । जापानको यामानाशी प्रान्तको फुएफुकी भन्ने ठाउँमा सोमबार दिउँसो एक जना नेपाली युवाको निधन भएको छ । कास्की जिल्लाको कास्कीकोट गाविस गुण्टेचौर वडा नम्बर २४ स्थायी घर भई विगत केहि वर्षअघिदेखि, यामानाशी प्रान्तको फुएफुकी नजिकै ईसुवाई नामक आल्मुनियम कम्पनीमा कार्यरत अन्दाजी २७ वर्षिय सन्तोष दाहलको सोमबार दिउँसो करिब १ बजेतिर कार्यस्थल दुर्घटनामा निधन भएको हो । दाहालको श्रीमती तथा करिब...