युवराज नयाँघरेको कृति ‘तनक्खा’ विमोचित
काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘तनक्खा’ को विमोचन सम्पन्न भएको छ । नेपाल म्यानमार मैत्री परिषदको आयोजनामा एक कार्यक्रमका विच विमोचन गरिएको हो । कृतिको अन्तराष्ट्रिय साहित्यक समाजका अध्यक्ष राधेश्याम लेकाली, समालोचक महेश पौड्याल, कवि तथा निवन्धकार ममिला, नेपाल म्यानमार मैत्री परिषदका अध्यक्ष शंकर घिमिरेले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । विमोचन कार्यक्रममा बोल्दै कवि तथा निवन्धकार ममिलाले...

