सेटिङमा पाक्छ स्वार्थको सेल
माक्र्स र एंगेल्सबीच एकताका सम्बन्ध चिसिएको थियो । त्यो आर्थिक कारणले थियो । ६ जनवरी १८६३ मा प्रेमिका मेरीको अचानक मृत्यु भयो । एंगेल्सले पत्रद्वारा माक्र्सलाई यो जानकारी गराए । माक्र्सको सोचेजस्तो पत्र आएन । फलस्वरुप एंगेल्स ६ दिन झोक्राए । प्रत्युत्तरमा माक्र्सले भनेका थिए– ‘जुन दिन मेरो घरमा अन्न थिएन । छोरी जेनी विरामी थिइ । उधारो खाएका साहुहरु...

