विद्यार्थी कुटपिटका भाइरल भिडियोले जापानमा बुलिङको नयाँ रूप उजागर
यी घटनाहरू लगातार सार्वजनिक भएपछि राष्ट्रिय तहमा पनि प्रतिक्रिया आएको छ। मार्च ३ तारिखमा शिक्षा मन्त्रालयले बुलिङ रोकथाम र सूचना नैतिकता शिक्षाका लागि भिडियो सामग्री सार्वजनिक गरेको छ। देशभरका शिक्षा बोर्डहरूलाई ती सामग्री विद्यालयहरूमा प्रयोग गर्न सूचना दिइएको छ।...

