रोल्पाका जिशिअलाई एकाबिहानै हातपात गर्दै कालोमोसो

भाद्र १२, रोल्पा रोल्पाका जिल्ला शिक्षा अधिकारीलाई एकाबिहानै हातपात गर्दै दुर्रब्यबहार गरिएको छ । बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यक्रर्ताले श्रोत ब्यक्तीहरु संग आफ्नै कार्यकक्षमा बैठक बसिरहेको समयमा उनलाई कालो मोसो दलेका हुन । ‘बैठक चल्दै थियो ४-५ जना युवाहरु आएर दुर्रब्यबहार गरे ।’ जिल्ला शिक्षा अधिकारी चिरन्जीबि पौडेलले सुनाए । ‘भौतिक निर्माणमा भ्रष्टाचार गरेको, शिक्षक नियुक्तीमा बदमासि गरेको, शैक्षिक नियमावलि...