हिमाली क्षेत्रमा बसेाबास गर्ने आदीबासी जनजातिकेा रूपमा चिरपरिचित शेर्पा जातिहरूकेा आफ्नै पहिचान झल्काउने खालकेा धार्मिक पर्वहरू रहेका छन् । जसले हिमाली क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गराउनका लागि ठुलेा टेवा पुर्याउदै अ।इरहकेा छ । साथै देशकेा गरिमा उच्च राख्न पनि शेर्पा जातिहरूले मान्दै अ।इरहेका बिभिन्न पर्वहरूले प्रत्यक्ष रूपमा सहयेाग पुर्याएकेा छ ।
ती चाडहरू मध्ये शेर्पा जातिहरूले अ।दिम कालदेखि मान्दै अ।इरहेकेा ग्यल्पेा लेासारपनि एक हेा । येा चाड शेर्पा जातिहरूले मात्र नभएर सम्पुर्ण महायान बैाध्द धर्मवालम्बीहरूले मान्दै अ।इरहकेा पाइन्छ । लेासारकेा शाब्दिक अर्थ लेा भनेकेा बर्ष र सार भनेकेा नयाँ अथवा नयाँ बर्ष भन्ने हुन्छ तर अहिले लेासारलाइ शेर्पाहरूले ल्हेासार भन्ने गरेकेा पाइन्छ हामीले सही उच्चारण गर्न र बिभिन्न कार्यक्रमहरूमा प्रयेाग हुने निमन्त्रणा पत्र ,ब्यानरहरूमा अनर्थहुने शब्दहरू प्रयेाग गरेमा त्यसकेा असर दिर्घाकालिन रूपमा पुस्तैा पुस्ता सम्म पर्न जान्छ ।किनकि ल्हेासारकेा अर्थ ल्हेा भनेकेा शेर्पा भाषामा दक्षिण र सार भनेकेा नयाँ भन्ने हुन जान्छ हामीले यस्ता शब्दहरू ख्याल राख्नु पर्दछ उदाहरणकेा लागि दिशा लेख्नुपर्ने ठाँउमा दिसाकेा प्रयेाग गर्ने तथा लेख्ने गरेमा के हुन्छ ?अहिले पछिल्लेा समयमा बिभिन्न शेर्पा संघ संस्था तथा किदुकहरूले यस्ता साना तिना कुराहरूमा ख्याल गरेकेा पाइदैन ।
अहिलेका शेर्पा युवाहरू अधिकांश अ।फ्नेा थातथलेा छाडेर अध्ययन तथा रेाजगारीकेा शिलशिलामा राजधानी काठमान्डैा अनि देश बाहिर बिभिन्न शहरहरूमा छरिएर रहेकेा पाइन्छ । अ।फ्नेा जन्म थलेा छाडेर टाढा जादा पक्कैपनि हाम्रेा भाषा कला संस्कृति अनि लेासार जस्ता महत्वपुर्ण पर्वहरू मान्न पाइरहेका हुदैनैा तर पछिल्लेा समय यी कुराहरू शेर्पाहरूले चटक्कै बिर्सिसकेकेा भनेर भन्न सकिदैन किनकि घर गाउँ भन्दा टाढा रहेपनि बिभिन्न शेर्पा किदुक तथा संघ संस्थाहरू स्थापना गर्ने लहर बढेसंगै अ। अ।फ्नै तरिकाले जानी नजानी ग्यल्पेा लेासार मान्ने हेाड बढ्दै गइरहकेा छ । यसलाइ सकारात्मक रूपमा लिन सकिन्छ तर ग्यल्पेा लेासार मान्ने जुन धार्मिक बिधि तथा पद्दति छ त्यसलाइ अवलम्वन नगरेकेा पाइन्छ ।
बिशेष गरी बिदेशहरूमा स्थापित शेर्पा किदुक तथा संघहरूले एउटा लेासार एउटा रमाइलेाकेा रूपमा मात्र मनाउने गरेकेा पाइन्छ । लेासार कार्यक्रम गर्नकै लागिपनि संघसंस्था खेाल्ने ,खेालिएका संघसंस्थाहरू लेासारकेा बेलामात्र सकृय भएकेा पाइन्छ ।अहिले सम्म हुने गरेका लेासारहरू अै।पाचारिक रूपमा शेर्पा बुध्दिजीवीहरू,जातिय संस्थाका प्रमुखहरू,बिदेशकेा हकमा नेपाली राजदुताबासकेा प्रमुख तथा उपनियेाग र अन्य संघसंस्थाका प्रमुखहरूलाइ निमन्त्रणा गराइ अ।सन ग्रहण गर्न लगाउने २,४ शब्द भन्दै घन्टैा माइकमा बेाल्न लगाउने अन्तमा चर्चित कलाकारहरूकेा उपस्थितिमा रातभर नाँच गान गर्ने,पार्टी ,पिकनिक ग्यादरिङ गराइ रक्सी बियरकेा चुस्की लाउनेजस्ता गलत संस्कार बिकसित हुदै गइरहकेा छ
जतिपनि स्थापना भएका किदुकहरू छन् ति किदुकहरू लेासार कार्यक्रमकेा नाममा चर्केा रकम संकलन गर्दै अ।इरहकेा पाइन्छ ।केवल यस पर्वलाइ रमाइलेा अनि नाफामुखी बनाउनमात्र केही किदुकहरू सकृय रहेकेाले शेर्पा युवाहरूले अ।रेाप समेत लगाउदै अ।इरहेका छन् । शेर्पा बुध्दिजीवीहरू र सरेाकारवालाहरूले लेासारकेा नाममा हुने कार्यक्रमहरू लेासारकेा मैालिकतामा कस्तेा असर पुर्रयाएकेा छ? चाडपर्वकेा नाममा मैालाउदै गएकेा गलत संस्कार तथा बिकृतिहरूले समाजलाइ कुन दिशातिर लगिरहेकेा छ ठन्ड दिमागले सेाच्ने बेला अ।एकेा छ ।
धार्मिक परम्परा अनुसार शेर्पा समुदायमा बिधिवत रूपमा लेासार अ।उनुभन्दा दुइ दिन पहिले धर्मगुरू तथा लामाहरू बेालाएर कृष्णपक्षिय चतुर्दशीका दिन भब्य पुजा गरिन्छ ।पुरानेा बर्षकेा बिदाइ गर्न नैा थरिकेा अन्न,गेडागुडीहरू मिसाएर परिबार अ।फन्तजनसंगै गुथुक खाने प्रचलन छ । लेासार भन्दा एक दिन अगाडि अ।फ्नेा घर तथा केाठा सजाएर घरकेा भित्ताहरूमा अष्टमंगलमका चिन्हहरू केार्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




