टोकियो । प्रकृतीले विभिन्न मौसम अनि सोहि अनुरूपता रंगहरु धारण गरेको हुन्छ । भलै हामी आफ्नो व्यस्थता र नदेखिएको र अनिश्चित भविष्यको खातिर भौतारिदै आफ्ना आँखा अगाडीका सुन्दर मनमोहक दृश्यपान गर्नबाट बञ्चित भईरहेका हुनसक्छौँ । त्यसो त मानिसको स्वभाव अनुसार मनोरञ्जन र खुसीका सरजामहरु फ़रक- फ़रक हुनसक्छ । यद्यपि प्राकृतिका रंगहरु मन नपर्ने मानिसहरु विरलै होलान् । र म त्यो ग्रुपमा पर्दिन सायद र मन पर्छ यि मौसम/स्थान र समय अनुसारका रंगहरु र प्रकृतिका बान्किहरु ।आफ्नो नियमित दानिकी कै क्रममा, बिना योजना, कुनै उद्देश्य विना हातमा बोकेको सेलफोनले गत एक महिनाको अवधिमा खिचेका केहि दृश्यहरु : सायद तपाईलाई पनि मन पर्न सक्छ । -राजन गौतम्
१.गगनचुम्वी महलको कुनाबाट आकाश नियाँल्दा/सिन्जुकु टोकियो

२.सायद त्यो भन्दा पर पनि कसैको घर होला ! / फुर्के खोला, धादिङ

३.किन चाहियो लेबलिङ र ग्रेडिङ नामै काफी छ- सुन्तला/मलेखु धादिङ

४.व्यवस्थित सहर/ईकेबुकुरो टोकियो

५.सुन्दरता/सानो भर्याङ काठमाडौँ

६.पुर्खाहरु,जो भगवान बने या भगवानका! / आशागया,टोकियो

७.सहरको क्षितिज /ईकेबुकुरो टोकियो

८.हेर्न जान्नु छ कि,सिकेको रुखमा जवानी हुन्छ कि हुन्न ? /आशागया,टोकियो

९.आहा ! सेता हिमफुलहरु/ टोकियो

१०.सामार्थ्यवानहरुनै पुज्य हुन्छन् / सिन्जुकु ,टोकियो

११. बुद्धका व्यापार / स्वयम्भु, काठमाडौँ

१२. आँटिला फूलहरु, – ३ डिग्रीमा हाँसिरहेछन् / टोकियो

१३. मेरे देशको समय,जो घण्टाघरमा झुण्डिरहेका छन् / जमल काठमाडौ
A2AC2791-BD47-41E3-BC0A-4ABCAB351DC0
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




