दक्षिण कोरिया । यरेसुङ्गा साँस्कृतिक झलक भाग तीनले कोरियामा इतिहास नयाँ रेकर्ड कायम गरेको छ । कोरियाको नयाँ वर्ष सलनालको अवसरमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियालेआयोजना गरेको उक्त कार्यक्रम हेर्न आउने दर्शकले हल फुल भएपछि नयाँ रेकर्ड कायम गरेको हो । कार्यक्रम हेर्न कोरियाको बुसान, मोक्पो, ख्वान्जुलगायत सवै इलाकाबाट नेपालीको ओइरो लागेको थियो । हलको क्षमता भन्दा बढि दर्शक भएपछि धेरै हल बाहिर बस्न बाध्य भएका थिए ।
कोरियामा नेपाली संस्थाले यो नयाँ वर्षमा आयोजना गरेका अन्यमा भन्दा रेसुङ्गा सास्कृतिक झलकमा दर्शकको उल्लेख्य सहभागिता रह्यो । गुल्मीको अनाथ बालबालिकाको शिक्षा र कोरियामा लुम्बिनी आवासगृह निर्माणको सहयोगार्थ उक्त कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा चर्चित गायक सुगम पोखरेल,नेपाल आइडलमा स्पर्धा गरेर चर्चामा रहेकी केन्जल मेहर श्रेष्ठ, हास्यकलाकार विल्सन विक्रम, चर्चित प्रस्तोता तथा मोडल सोनिका रोकाया, लोकदोहोरी गायक खुमन अधिकारी, बम बहादुर कार्की, रुपा घर्ती मगर सहित स्थानिय कलाकार चरित्र विष्ट, टिका पौडेल, राजु नेपालले धमाकादार प्रस्तुति दिएका थिए भने नेपाल मगर संघ कोरियाले पनि आफ्नो प्रस्तुति दिएको थियो।
बसन्ती रानाले पनि आर्कषक नृत्य दिएकी थिइन् । कार्य क्रममा खुमन अधिकारी, सोनिका रोकाया, बम बहादुर कार्कीको निरन्तरतको साँगेतिक प्रस्तुतिले दर्शकले पनि स्टेज अगाडि नृत्य गर्दै कार्यक्रमलाइ तताएका थिए ! स्मरण रहोस सोनिकाको प्रस्तुति रहने विषयलाई लिएर विशेस गरि कोरिया बस्ने नेपालीहरु बीच सामाजिक संजालमा चर्को विवाद भएको थियो !
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




