विजुलीको बल्ब आविष्कार भएयता यसमा विभिन्न खाले बदलाव आइसकेका छन् र विभिन्न खाले बल्बका प्रकारहरु प्रयोगमा छन् ।
बिजुलीका बल्बहरु प्रयोग गरेको छोटो समयमै फ्युज गएर हैरान भइन्छ । तर यो दुनियामा एउटा यस्तो बल्ब पनि छ जो १ सय १७ वर्षदेखि निरन्तर बलिरहेको छ ।
बेसिक बल्बहरु छिटै फ्युज हुने गरेकोमा यो बल्ब एक शताब्दीभन्दा लामो समयसम्म् पनि फ्युज भएको छैन ।
सन् १९०१ मा यो बल्बलाई पहिलोपटक बालिएको थियो ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको लिभरमोर सहरस्थित एक दमकल केन्द्रको भवनमा यो बल्ब बलिरेको छ । ४ वाटको यो बल्ब २४ सै घण्टा बलिरहन्छ ।
पछिल्लोपटक सन् १९३७ मा यो बल्ब निभेको थियो । बल्ब निभ्नुको कारण यो बिगि्रएर होइन की बिजुलीकै लाइनमा भएको गडबडीले थियो ।
तार बदलिसकेपछि बल्ब पुनः बालियो । सन् २००१ मा यो बल्बको १ सयौँ जन्मदिन मनाइयो । बल्बको जन्मदिनको पार्टी भव्य रुपमा गरिएको थियो ।
यो बल्ब अहिले आकर्षणकेा केन्द्र बनेको छ । मानिसहरु यसलाई हेर्नका लागि टाढाटाढाबाट समेत आउने गरेका छन् ।
यो बल्बले गिनिज बुकमा समेत नाम लेखाइसकेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




