टोकियो । जापानले सूचना र सञ्चार क्षेत्रमा यति ठूलो फड्को मारेको छ कि, हरेक मुलुकले जापानको उदाहरण दिने गर्दछन् । विश्वका उत्कृष्ट आधुनिक आविष्कारहरु भएको छ जापानमा । तर  आधुनिकताको चरम उत्कर्षमा पुगे पनि पुराना चिजरुलाई समयानुकूल बनाउदै निरन्तर सँचालन गर्ने मुलुकको सुचीमा पनि कत्ति चुकेको छैन । त्यसको  ज्वलन्त उदाहरणका रुपमा जापानको हुलाक सेवालाई लिन सकिन्छ । त्यहि हुलाक सेवाका रोचक लाग्ने यि पत्र मञ्जुषाहरुको तस्बिर हेर्नुहोस् । जो केवल जापानमा मात्र देख्न सम्भव छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार