एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुवईमा मृत्यु भएको थियो ।

श्रीदेवी, पति बोनी कपूर र कान्छी छोरी खुशीको साथमा आईतबार दुबईमा मोहित मारवाहको बिवाहमा सहभागी हुनको लागि पुगेकी थिईन् ।

मंगलबार साँझ श्रीदेवीको पार्थिव शरीर मुम्बई ल्याएपछि अहिले त्यहाँ उनको अन्तिम श्रद्धान्जली भईरहेको छ । उनको अचानक मृत्युको कारणले बलिउड सहित अन्य ठाउँको फ्यानहरुमा गहिरो चोट परेका छन् ।

 

श्रीदेवीको अन्तिम सस्कार आज भारतीय समयको दिउसोको ३ :३० मा हुने भारतीय मिडिया भाष्कर दैनिकले लेखेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार