काठमाडौं, २९ फागुन । अवैध मोबाइललाई बन्द (ब्लक) गर्न विनियमावलीको तर्जुमा भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
अन्तराष्ट्रिय परामर्शदाताको सहयोगमा विनियमावली बनाउन लागिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । विनियमावली बनेलगत्तै अवैध मोबाइल बन्द गर्नका लागि आवश्यक पर्ने उपकरणहरु किन्न ग्लोबल टेन्डर गर्ने प्राधिकरणको तयारी छ ।
समाचारमा लेखिएको छ, अवैध रुपमा भित्रिएर प्रयोग भएका, चोरिएको वा हराएका मोबाइल चलाउन नदिन यो प्रभावकारी हुनेछ ।
२०७३ वैशाख १ गतेदेखि प्राधिकरणले नेपाल भित्रिएका र प्रयोगमा रहेका मोबाइलको पहिचान नम्बर दर्ता सुरु गरेको थियो ।
हालसम्म करिब एक करोड यस्ता नम्बर दर्ता भएको प्राधिकरणको तथ्यांक छ । करिब दुई बर्षको अवधिमा प्राधिकरणले ९५ लाख ५३ हजारभन्दा बढी यस्ता नम्बर दर्ता गरेको छ ।
हरेक मोबाइल सेटमा एक विशेष प्रकारको नम्बर हुन्छ, जसलाई इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी (आइएमईआई) भनिन्छ । हरेका मोबाइल सेटमा आइएमईआई नम्बर हुन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




