कञ्चनपुर, ३० फागुन । कञ्चनपुरमा बिहे गर्ने प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले यूवतीको अनुहारमा तातो ध्यू खन्याएका छन् ।
कञ्चनपुर भिमदत्त–११ गड्डा चौकीका ३० बर्षीय दिपक चन्दले भिमदत्त नगरपालिका–५ बैजनाथ टोलकी एक २१ बर्षीया सुनिता चन्दको अनुहारमा तताएर राखेको ध्यू खन्याएका हुन् ।
लगत्तै दीपक फरार छन् । नेपाल भारत सिमाना नजिक घर भएका चन्द भारततर्फ भागेको प्रहरीले बताएको छ ।
दिपकले सरितालाई मन पराएको र उनको घरमै पुगेर आफू बिहे गरिदिन भनेका थिए । तर, सरिताको परिवारले नमानेपछि त्यही चुलोमा तताउँदै गरेको धिउ खन्याएका हुन् ।
प्रहरीका अनुसार दिपक विवाहित रहेको तथा घरमा श्रीमती र छोरा रहेको बुझिएको छ ।
सरिताको टाउको, अनुहार र आँखाको केही भाग पोलिएको छ । उनको गेटा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न
यहाँ क्लिक गर्नुहोस्।
फेसबुक
र
टिकटक
मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




