टोकियो । बाग्लुङ समाज जापानले सांगितिक साँझ गर्ने भएको छ ।
असहाय बालबालिकाको शिक्षा र आश्रयको आर्थिक सहायताका लागि यहि अप्रिल २९ मा मेगुरो कुमिन सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
नया बर्ष २०७५ सालको पावन अबसरमा बाग्लुङ समाज जापानले असहाय बाल,बालिकाको उच्च शिक्षा र आश्रय लिएर बसेका बृद्धबृद्धाहरूका लागी आर्थिक सहायता गर्ने उद्धेश्यका साथ साङ्गितीक साँझको आयोजना गरिएको हो ।कार्यक्रममा,चर्चित प्रदेशी गायक सूर्य खड्का,जापानवासी नेपालीहरुमाझ अत्यन्तै प्रिय गायक रामकृष्णबम मल्ल,श्यमा सितल,साउथ एसियन स्टार टप फाईभ योगेस काजी,गायक दिपक परियार लगायतका कालाकारहरुको उत्कृष्ट प्रस्तुती रहनेछ ।
संस्थाले जापानवासी सम्पूर्ण नेपालीहरुलाई सांगितिक साँझमा उपस्थित भई पवित्र उदेश्यले आयोजना गरिएको यस कार्यक्रममा उत्साह बढाईदिनका लागि अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




