टोकियो ।जापान भन्ने बित्तिकै सबैको मानसपटलमा तीब्र विकास,उच्चस्तरको प्रविधि,शिष्ट मानिसहरु आदि सकारात्मक बिम्बहरु खेल्न थाल्दछन् । तर आज ति सबै भन्दा फरक पाटोलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । जापान पनि अन्य देश जस्तै मानासहरुकै मुलुक भएकाले यहाँ पनि अन्य मुलुकमा जस्ता हरेक गतिविधिहरु हुने गर्दछन् । फरक यति हो यहाँ नराम्रा भन्दा र राम्रा र खराब मान्छे भन्दा असल मानिसहरुको बाहुल्यता छ । यहाँका मानिसहरु काम अनि काम मै रमाउने प्रयास गरिरहेका हुन्छन् । कतिपय अवस्थामा प्रतिकार बिहिन जिन्दगी बिताईरहेका हुन्छन् जापानीहरु । जस्का कारण मुखले/ बोलिले परिस्थितीहरुको प्रतिकार नगरेपनि मनमा स्ट्रेस भने अवश्य पैदा हुन्छ । र त्यी स्ट्रेसहरुको न्युनिकरण या खुसी हुने बहानाका रुपमा अधिकाँस अल्कोहलजन्य मादक पदार्थ पिउनुलाई मान्ने गरिन्छ । र महँगीको मुलुक जापानमा तुलानात्मकरुरमा अल्कोहल जन्य पदार्थ सस्ता पनि छन् । असल जापानीहरुका अल्कोहलिक जिवनशैली झल्किने केहि तस्बिरहरु प्रस्तुत गर्दैछौँ । यि तस्बिरहरु ब्रिटिस फोटोग्राफर लि च्यापम्यानले विभिन्न समयमा खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




