ललितपुर, १२ बैशाख । ललितपुर छम्पीका काइँला सिङ्तानको परिवार अझै जस्ताको साँघुरो टहरामा बसिरहेको छ ।

टहराभित्र हरेक बर्खामा पानीको भेल पस्छ । जाडोमा शीत झर्छ । उनकी पत्नी काइँली सिङ्तान दुखेसो पोख्छिन्, साना बच्चालाई चिसोमा कसरी जोगाउनु ? बर्खेभेल टहरोमा पस्दा कहाँ राख्नु ?

२०७२ वैशाख १२ गते अगाडि सिङ्तान परिवारको जीवन ठीकठाक चलिरहेको थियो । तर तर जव १२ वैशाखको भुकम्पको धक्काले उनको घर भत्कायो अनि सुरु भए सिङ्तान परिवारको दुःखका दिन ।

परिवार पाल्ने छोरी ज्वाईँ विक्रम थोकरले पनि पाल्पाको ट्रक दुर्घटनामा ज्यान गुमाएपछि सिङ्तान परिवारको अझ कन्ताविजोक भयो ।

सिङतान दम्पतीको एकमात्र छोरी छन्, नितु ।, आजको अन्नपुर्ण पोष्टमा छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार