पप सुन्दरी जेनिफर लोपेज, रिहाना, लेडी गागा एउटै छातामुनि उपस्थित हुँदा उनीहरुको पहिरन र शैलीको चर्चा नहुने कुरै भएन ।

संगीतको ठूलो मेलाको रुपमा मानिएको ‘ग्रामी अवार्ड’मा पुगेका यी ३ सुन्दरी सबैभन्दा बढी हाइलाइटमा परे । गायिका जेनिफरको पहिरन निकै हट थियो । यस्तै, रिहाना आफ्नो छाती तल खोपिएको ट्याटु शो गर्दै पुगिन् ।

पहिरन सधै भड्किलो लगाउन माहिर मानिएकी लेडी गागाको अन्डरवुव पहिरन सबैको ध्यान खिच्ने खालको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार